अर्थ

  • Photo of विदेशको जागिर छाडेर गाउँमै पशुपालनमा रमाउँदै घलेछापका अधिकारी

    विदेशको जागिर छाडेर गाउँमै पशुपालनमा रमाउँदै घलेछापका अधिकारी

    भानु नगरपालिका–१२ स्थित घलेछाप निवासी ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लाग्नुभएको छ । गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत तीन वर्षदेखि बोर र स्थानीय जातका बाख्रा, मौरीपाल तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । शुरुमा करिब रु…

    पुरा पढ्नुहोस
  • Photo of बन्दिपुरको २० वर्षे एकीकृत विकास गुरुयोजना

    बन्दिपुरको २० वर्षे एकीकृत विकास गुरुयोजना

    योजना बिना गरिएको काम सार्थक नहुने : मुख्यमन्त्री गुरुङ तनहुँको बन्दिपुर गाउँपालिकाले २० वर्षे एकीकृत विकास गुरुयोजना सार्वजनिक गरेको छ । आगामि २० वर्षको विकासका प्रथामिकता तोकेर बुधबार ‘एकीकृत विकास गुरुयोजना २०७६-२०९६’ सार्वजनिक गरेको हो । समग्र बन्दिपुरको विकासको सम्भावना पर्यटन व्यवसायबाटनै देखिएको हुँदा पर्यटनलाई कृषि र जीविकोपार्जनका अन्य व्यवसायसंग…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाले नौ करोड आन्तरिक आम्दानी गर्‍यो

    व्यास नगरपालिकाले नौ करोड आन्तरिक आम्दानी गर्‍यो

    तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा करिब नौ करोड रुपैयाँ भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालू आर्थिक वर्ष ०७७/७८ को साउदेखि माघ मसान्तसम्म नौ करोड २२ लाख १२ हजार ९८० रुपैयाँ आन्तरिक आम्दानी भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा १६ करोड आन्तरिक…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु

    तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु

    तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा आजदेखि पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । स्थानीय कला र संस्कृतिको जगेर्ना, पर्यटकीय स्थलको प्रचारप्रसार, कृषि तथा हस्तकलाको प्रर्दशनी र प्रवद्र्धन गर्ने उद्देश्यसहित झोर्ले गणेश युवा क्लबको आयोजनामा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । उक्त महोत्सव आगामी चैत १ गतेसम्म सञ्चालन हुनेछ…

    पुरा पढ्नुहोस
  • Photo of सडक स्तरोन्नतिका लागि व्यासलाई ७५ करोड, शुक्लागण्डकीलाई ५९ करोड रुपैंया सहयोग

    सडक स्तरोन्नतिका लागि व्यासलाई ७५ करोड, शुक्लागण्डकीलाई ५९ करोड रुपैंया सहयोग

    तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले सडकको स्तरोन्नतिका लागि आर्थिक सहयोग प्राप्त गरेका छन् । विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समन्वयमा व्यासले ७५ करोड ३ लाख रुपैयाँ र शुक्लागण्डकीले ५९ करोड रुपैयाँको योजना सञ्चालनका लागि सहयोग सम्झौता गरेका छन् । व्यास नगरपालिकाका ३ वटा मुख्य सडकको…

    पुरा पढ्नुहोस
  • Photo of नारेश्वर ताल निर्माणका लागि एक करोड ३७ लाख मुआब्जा वितरण

    नारेश्वर ताल निर्माणका लागि एक करोड ३७ लाख मुआब्जा वितरण

    तनहुँको व्यास नगरपालिकाले नारेश्वर ताल निर्माणका लागि जग्गाधनीहरुलाई मुआब्जा वितरण गरेको छ । नगरपालिकाले वडा नं. १० स्थित दुम्सीचौर क्षेत्रमा निर्माण गर्ने तयारी गरेको नारेश्वर तालका लागि स्थानीयसँग एक करोड ३७ लाख ८६ हजार रुपैयाँमा जमिन खरिद गरेको छ । स्थानीयका तर्फबाट नगरपालिकाले बुझाएको लाभ करसहित यो रकम एक करोड…

    पुरा पढ्नुहोस
  • Photo of व्यासले सडक बोर्डबाट १ करोड १५ लाख पायो, ९ करोड २२ लाख आन्तररिक आय

    व्यासले सडक बोर्डबाट १ करोड १५ लाख पायो, ९ करोड २२ लाख आन्तररिक आय

    भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षका लागि सडक बोर्डबाट १ करोड १५ लाख रुपैयाँ रकम प्राप्त गरेको छ । उक्त प्राप्त रकमबाट ३० प्रतिशत लागत सहभागिताबाट नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ७, १० र ११ अन्तरगतका सडक, नाला, कल्भर्ट मर्मत कार्य यसैवर्ष सम्पन्न गर्ने…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटन पूर्वाधार अन्तरगत तनहुँका दुइ वटा योजनालाई ७/७ करोड बिनियोजन

    पर्यटन पूर्वाधार अन्तरगत तनहुँका दुइ वटा योजनालाई ७/७ करोड बिनियोजन

    भञ्ज्याङ समाचारदाता (दमौली) गण्डकी प्रदेशको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तनहुँका दुइ वटा पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्न ७/७ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले प्रदेशका १५ वटा योजनामा स्थानीय तहको सझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरी करिब ६८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको हो ।…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाको एक वडा विभाजन, तीन वडाको सिमाना हेरफेर गर्ने तयारी

    व्यास नगरपालिकाको एक वडा विभाजन, तीन वडाको सिमाना हेरफेर गर्ने तयारी

    भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले वडा विभाजनका साथै केही वडाका सिमाना हेरफेर गर्ने तयारी गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न ३४औं नगरसभाले वडा नं. ६ लाई विभाजन गर्ने र वडा नं. ८ र ९ को केही क्षेत्रलाई अन्य वडामा समायोजना गरी वडाहरुको सिमाना हेरफेर तथावडा विस्तार गर्ने निर्णय गरेको…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाको ३४औं नगरसभा

    व्यास नगरपालिकाको ३४औं नगरसभा

    भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले ३४औं नगर सभा शुरु गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतमा मंगलबारबाट शुरु भएको नगर सभामा चालु आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम एवं बजेटका विषयमा छलफल गरिएको छ । सभामा नगरप्रमुख न्यौपानेले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सम्बन्धी समिक्षा विवरण…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker