अर्थ

  • Photo of पाँचौं राष्ट्रिय बाख्रा दिवस : बाख्रापालन मार्फत आत्मनिर्भर ग्रामीण अर्थतन्त्रतर्फ कदम

    पाँचौं राष्ट्रिय बाख्रा दिवस : बाख्रापालन मार्फत आत्मनिर्भर ग्रामीण अर्थतन्त्रतर्फ कदम

    बन्दीपुर : ग्रामीण अर्थतन्त्र सुदृढीकरण, रोजगारी सिर्जना र आत्मनिर्भर कृषि प्रणालीको विकास गर्ने उद्देश्यसहित तनहुँको बन्दीपुरमा पाँचौँ राष्ट्रिय बाख्रा दिवस मनाइएको छ । “व्यावसायिक सफलताको एक आधारः बाख्रामा नश्ल सुधार” भन्ने नारासहित आइतबार बन्दीपुरको टुँडिखेलमा आयोजित कार्यक्रममा जिल्लाभरका किसान, जनप्रतिनिधि, प्राविधिक तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो । राष्ट्रिय…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

    म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

    म्याग्दी : म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाउनुभएको छ । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गर्नुभएको हो । खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुईतले…

    पुरा पढ्नुहोस
  • Photo of मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

    मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

    तनहुँ : जिल्लाको व्यास नगरपालिका–५ स्थित मानुङकोटवासीले वर्षौंदेखि खानेपानी समस्या खेप्दै आएकामा चालु आर्थिक वर्षदेखि उक्त समस्या समाधान हुने भएको छ । मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न भएसँगै चालु आवदेखि खानेपानी वितरण गरिने आयोजना कार्यालयले जनाएको छ । सङ्घीय सरकारबाट गत वर्ष रु दुई करोड बजेट विनियोजन भएपछि…

    पुरा पढ्नुहोस
  • Photo of चुनौतीपूर्ण बन्दै डिजिटल अर्थतन्त्रको औपचारिकीकरण

    चुनौतीपूर्ण बन्दै डिजिटल अर्थतन्त्रको औपचारिकीकरण

    काठमाडौँ : दृष्टान्त १ः नेपालभित्रका दुई सय ४० हाराहारी इ–कमर्स व्यवसायमात्र वाणिज्य विभागमा सूचीकृत छन् । प्रक्रियामा गएका करिब ७०० व्यवसाय सूचीकृत हुनसकेका छैनन् भने वैधानिक प्रक्रियामै नगएका यस्ता व्यवसायको सङ्ख्या कति छ भन्ने जानकारी कुनै पनि सरकारी निकायसँग छैन । दृष्टान्त २ः नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने २१ वटा…

    पुरा पढ्नुहोस
  • Photo of भानु नगरपालिकाको १७औं नगर सभा : लक्ष्यभन्दा ५५ प्रतिशत राजश्व वृद्धि

    भानु नगरपालिकाको १७औं नगर सभा : लक्ष्यभन्दा ५५ प्रतिशत राजश्व वृद्धि

    भानु : तनहुँको भानु नगरपालिकाले १७औं नगर सभा सोमबार सम्पन्न गरेको छ । भानु नगरप्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षता एवं उप–प्रमुख उमा गोतामेद्वारा पालिकाको अर्धवार्षिक प्रगति सहितको वक्तब्य सहित १७औं नगर सभाको शुरूवात गरिएको थियो । नगरपालिकाले कार्य, योजना तथा सुधारिने पर्ने अवस्थाको बारेमा जानकारी गराउँदै आर्थिक वर्षमा पालिकाले ३…

    पुरा पढ्नुहोस
  • Photo of भिमाद नगरपालिका : ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन

    भिमाद नगरपालिका : ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन

    दमौली : भिमाद नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकास र विस्तार गर्दै किसानलाई व्यावसायिक बनाउने उद्देश्यले ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीयको जीवनयापनसँग प्रत्यक्ष जोडिएको भरपर्दो आयआर्जनको स्रोत कृषि व्यवसाय भएकाले नगरपालिकाले यस क्षेत्रमा विशेष जोड दिएको नगरप्रमुख दधिराज सुवेदीले बताउनुभयो । नगरपालिकाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै…

    पुरा पढ्नुहोस
  • Photo of अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

    अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

    मुस्ताङ : अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण…

    पुरा पढ्नुहोस
  • Photo of तउवा संघद्वारा उत्कृष्ट कृषक तथा उद्योगी सम्मानित

    तउवा संघद्वारा उत्कृष्ट कृषक तथा उद्योगी सम्मानित

    दमौली : तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका उत्कृष्ट कृषक तथा उद्योगीहरुलाई सम्मान गरेको छ। संघको ४०औँ वार्षिक साधारण सभा तथा १८औँ महाधिवेशनको अवसरमा जिल्लाभित्र कृषि र उद्योग क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका कृषक तथा उद्योगीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । संघले म्याग्दे गाउँपालिका–२ का किसान जागरण सुन्तला बगैँचा फर्मका सञ्चालक…

    पुरा पढ्नुहोस
  • Photo of बाह्य आम्दानी घटेपछि व्यासमा १० करोड बजेट कटौती

    बाह्य आम्दानी घटेपछि व्यासमा १० करोड बजेट कटौती

    दमौली : बाह्य आम्दानी घटेपछि तनहुँको व्यास नगरपालिकाले १० करोड बजेट कटौती गरेको छ । शुक्रबार दमौलीमा सम्पन्न नगरसभाको ४४औँ अधिवेशनले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य तथा अन्य स्रोतबाट अपेक्षित राजश्व प्राप्त नहुने देखिएपछि करिब १० करोड रुपैयाँ घटाइएको संशोधित बजेट तथा कार्यक्रम पारित गरेको छ । नगरसभाका…

    पुरा पढ्नुहोस
  • Photo of घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढेन

    घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढेन

    गण्डकी : घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढ्न सकेको छैन । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएका औद्योगिक क्षेत्रका लागि प्रदेश सरकारले अझै जग्गाको भोगाधिकार पाएको छैन । दुवै प्रदेश गौरवका आयोजना हुन् । जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker