अर्थ
-
शुक्लागण्डकी महोत्सव : खादा र ब्याचको सट्टामा स्थानीय उत्पादन पातको माला प्रयोग
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको हो । यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक समिको पातबाट बनाइएको माला र स्थानीय फूल प्रयोगमा ल्याइएको हो । साथै महोत्सवमा…
पुरा पढ्नुहोस -
तनहुँको विकास बजेट खर्च न्यून, चालु आवको सात महिनामा जम्मा १७ प्रतिशत मात्र खर्च
तनहुँ : चालु आर्थिक वर्षमा तनहुँमा विकास बजेट खर्च सन्तोषजनक नभएको पाइएको छ । साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको छ । पुँजीगततर्फ सङ्घीय सरकारमार्फत रु तीन अर्ब ७५ करोड ८२ लाख ७६ हजार आठ सय २९ विनियोजन भएकामा रु ६३ करोड ८८…
पुरा पढ्नुहोस -
विदेशबाट फर्किएर गरिएको सुन्तला खेतीबाट शुक्लागण्डकीका कमलले यस वर्ष ४० लाख कमाए
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहनुभएको छ । विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताउनुभयो । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको…
पुरा पढ्नुहोस -
गुरुङ समुदायले धान्दै लमजुङको पर्यटन
लमजुङ : लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र संस्कृति छन् । एकै ठाउँमा सँगै भएर बस्न रुचाउने गुरुङ समुदायबीच एकता पनि छ । पहिले रोदी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, बाबा समूह,…
पुरा पढ्नुहोस -
राजस्व र खर्चको अनुमान घटाइयो
सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै राजस्व र खर्चको अनुमान घटाएको छ । चालू आर्थिक वर्षका लागि सुरुवाती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत अर्थात् रु १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च गर्नेगरी संशोधित अनुमान गरिएको छ । सुरुवाती विनियोजनको तुलनामा चालू शीर्षकमा…
पुरा पढ्नुहोस -
‘युवा रोकिने, समस्या मेटिने’ योजनामा जनप्रतिनिधिको जोड
गण्डकी : “स्थानीय उद्योग धरासायी छन् । ती उद्योग सञ्चालन गरी रोजगारी सिर्जना र युवालाई गाउँमै बसेर काम गर्ने र आयआर्जनको कार्यक्रम आओस् ”, पर्वतका जिल्ला समन्वय समितिका प्रमुख प्रमुख विष्णुराम विकले गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाका सन्दर्भमा आइतबार पोखरामा आयोजित कार्यक्रममा भन्नुभयो । गण्डकी प्रदेश नीति तथा योजना आयोगले…
पुरा पढ्नुहोस -
गण्डकी सरकारको विद्युत् महसुलमा अनुदान : निर्णय कार्यान्वयनमा विलम्ब भएको गुनासो
गण्डकी : लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा शतप्रतिशतसम्म अनुदान दिने गण्डकी प्रदेश सरकारको पहिलो निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको छ । गत वैशाख १५ गते बसेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भन्दै लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा अनुदान…
पुरा पढ्नुहोस -
सुन्तला बेचेर करोडौँ आम्दानी
बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर रु तीन करोड भित्राएका छन् । गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी…
पुरा पढ्नुहोस -
तनहुँको तल्लो सेती जलविद्युत् आयोजनाबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गरिने
तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन हालै बुझाइएको हो । इआइएमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन बुझाइएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार…
पुरा पढ्नुहोस -
शुक्लागण्डकी महोत्सव : महोत्सव मार्फत होमस्टेको विकास गरिने
तनहुँको शुक्लागण्डकी नगरपालिकामा सञ्चालन गर्न लागिएको तेश्रो शुक्लागण्डकी महोत्सव-२०८० मार्फत ग्रामीण पर्यटन प्रवर्द्धन गरिने भएको छ । यही माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन गरिने महोत्सवबाट दगाम, भुजिकोट लगायतका क्षेत्रका ग्रामीण बस्तिमा होमस्टे प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिदे भएको छ । आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन गर्न…
पुरा पढ्नुहोस