अर्थ

  • Photo of तनहुँ कारागारका कैदीबन्दीको मुढाले बजार पाएन

    तनहुँ कारागारका कैदीबन्दीको मुढाले बजार पाएन

    तनहुँ कारागारका कैदीबन्दीले बनाएका बाँसका मुढाले बजार पाउन सकेको छैन । विभिन्न अरोपमा करागार चलान भएका कैदीबन्दीले कारागारभित्रै सीपमुलक तालिम सिकेर मुढा उत्पादन गर्ने गरेका छन् । सजय भुक्तान गरेपछि समाजमा फर्किदा स्वालम्बि भएर जिउन मद्दत पुगोस भन्ने उद्देश्यले कारागार भित्रै मुढा, गलबन्दी, झोला बुन्ने लगायतका सीपमुलक तालिम दिइदै आइएको…

    पुरा पढ्नुहोस
  • Photo of मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

    मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

    मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका किसानले कोदोको खेती गर्न छाडे

    तनहुँका किसानले कोदोको खेती गर्न छाडे

    गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष करिब पाँच हजार पाँच सय मेट्रिकटन कोदो उत्पादन…

    पुरा पढ्नुहोस
  • Photo of बन्दिपुरमा पर्यटकको आगमन बढ्यो : पर्यटकहरु बीच दौड प्रतियोगिता

    बन्दिपुरमा पर्यटकको आगमन बढ्यो : पर्यटकहरु बीच दौड प्रतियोगिता

    बन्दिपुर । पर्यटकीय सिजन सुरु भएसंगै तनहुँको बन्दिपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ । प्रकृति र सँस्कृतिसंग रम्ने पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रुपमा विकास भएको बन्दिपुरमा अहिले पर्यटकीय गतिविधि हृवात्तै बढेको छ । बन्दिपुरको प्राकृतिक र साँस्कृतिक सुन्दरतालाई विश्वमाझ पुर्‍याउनका लागि बाह्य पर्यटकबिच दौड प्रतियोगिता गरिएको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of सयपत्री प्रतिथुङ्गा रु चारमा बिक्री, तिहारपछिको बजारमा समस्या

    सयपत्री प्रतिथुङ्गा रु चारमा बिक्री, तिहारपछिको बजारमा समस्या

    तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पुर्‍याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका…

    पुरा पढ्नुहोस
  • Photo of सहकारीमा आवद्ध तनहुँका महिलाहरुले दसैंका लागि साढे दुइ करोडको खसीबोका बेचे

    सहकारीमा आवद्ध तनहुँका महिलाहरुले दसैंका लागि साढे दुइ करोडको खसीबोका बेचे

    सहकारीमा आवद्ध भई गरिएको व्यवसायिक बाख्रापालनबाट कृषकहरुले राम्रो आम्दानी गर्न थालेका छन् । तनहुँको घिरिङ गाउँपालिकास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध धना थापाले यो दसैँमा मात्र खसी बेचेर एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकी छन्। उनले दसैंका लागि चारवटा खसी बिक्री गरेकी छन् । बाख्रापालन मुख्य पेसा अङ्गालेकी…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका युवाहरुको व्यवसायीक बाख्रापालन : बाख्रापालनबाटै आत्मसन्तुष्टि

    तनहुँका युवाहरुको व्यवसायीक बाख्रापालन : बाख्रापालनबाटै आत्मसन्तुष्टि

    तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष विदेश बस्नुभयो । साउदीमा बस्दा उहाँको काम भेडाबाख्रा चराउने थियो । परदेशमा पसिना र परिश्रम बगाएको १४ वर्षपछि उहाँ घर फर्किनुभयो २०५८ सालमा । घर फर्किएपछि अब विदेश नजाने सोच उहाँमा पलायो । विदेशमा बगाउने जति पसिना नेपालमै बगाउन सकिए आम्दानी…

    पुरा पढ्नुहोस
  • Photo of चाडपर्वलाई लक्षित गरी तनहुँका स्थानीय सरकारले गर्न थाले बजार अनुगमन

    चाडपर्वलाई लक्षित गरी तनहुँका स्थानीय सरकारले गर्न थाले बजार अनुगमन

    नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी जिल्लाका स्थानीय तहले बजार अनुगमन थालेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै आफ्नो पालिकाभित्र स्थानीय तहले…

    पुरा पढ्नुहोस
  • Photo of अगामी वैशाख १ गतेदेखि बन्दीपुरमा पनि केबलकार

    अगामी वैशाख १ गतेदेखि बन्दीपुरमा पनि केबलकार

    तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा राहदानीबाट चार करोड ४२ लाख राजस्व सङ्कलन

    तनहुँमा राहदानीबाट चार करोड ४२ लाख राजस्व सङ्कलन

    तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा रु चार करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।  त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker