अर्थ

  • Photo of पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

    पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

    गण्डकी : प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले गर्दै आएको पोखरा सडक महोत्सव यहाँको विशिष्ट पर्यटकीय पहिचान बनेको छ । सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सुरु गरिएको सडक महोत्सवले आफ्ना २६ वटा संस्करण सम्पन्न गर्दै २७औँ संस्करणको तयारी थालिसकेको छ । यस वर्ष…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा एक हजार १८२ मेट्रिकटन दूध उत्पादनमा वृद्धि, अनुदानबापत रु ९७ लाख वितरण

    तनहुँमा एक हजार १८२ मेट्रिकटन दूध उत्पादनमा वृद्धि, अनुदानबापत रु ९७ लाख वितरण

    दमौली : पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाका स्थानीय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले अनुदानको कार्यक्रम ल्याएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका छन् । त्यसकारण जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ७४ हजार ७५५ मेट्रिकटन दूध उत्पादन…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

    तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

    दमौली : यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ । आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशङ्कर) जातका धान उत्पादन भएका हुन् । गत आर्थिक वर्षमा…

    पुरा पढ्नुहोस
  • Photo of दुई करोड मूल्य बढीको सुन्तला उत्पादन गरेका बेनीकोटका किसानलाई ढुवानीको समस्या

    दुई करोड मूल्य बढीको सुन्तला उत्पादन गरेका बेनीकोटका किसानलाई ढुवानीको समस्या

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटका किसानले यस वर्ष दुई करोड मूल्य बढीको सुन्तला उत्पादन गरी बिक्री वितरण गरेका छन् । व्यवसायीक रुपमा सुन्तला खेती गर्दै आएका यहाँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट दुई करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर दूरीमा रहेको…

    पुरा पढ्नुहोस
  • Photo of अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै

    अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै

    गण्डकी : गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ । विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी…

    पुरा पढ्नुहोस
  • Photo of बेनीकोटका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरे

    बेनीकोटका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरे

    दमौली : तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ । बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु १६ लाख ५०…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरका पुराना घर, नयाँ आकर्षण : “पहाडकी रानी”मा आन्तरिक–विदेशी पर्यटकको घुइँचो

    बन्दीपुरका पुराना घर, नयाँ आकर्षण : “पहाडकी रानी”मा आन्तरिक–विदेशी पर्यटकको घुइँचो

    नारायण खड्का/भञ्ज्याङ बन्दीपुर : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रे चोकबाट पूर्वतिर उकाली चढ्दै जाँदा आठ किलोमिटरपछि एकाएक वातावरण बदलिन्छ । मोटर चढेर केही उकालो काटेका पर्यटकहरू जब बन्दीपुर बजारको मुहानमा उत्रन्छन्, उनीहरूलाई पहिलो झट्कामै पुरानो बस्तीको जादूले रोक्छ– नेवारी शैलीका घर, काठका झ्याल–ढोका, साँघुरा गल्ली र यतिबेला जमाना बदलिए पनि संस्कारमा नघट्टेको…

    पुरा पढ्नुहोस
  • Photo of महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

    महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

    गण्डकी : शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण…

    पुरा पढ्नुहोस
  • Photo of भिमाद नगर अस्पतालको तेस्रोपटक म्याद थप

    भिमाद नगर अस्पतालको तेस्रोपटक म्याद थप

    भिमाद : तनहुँको भिमाद नगरपालिका–६ स्थित भिमाद नगर अस्पताल निर्माणका लागि तेस्रोपटक म्याद थप गरिएको छ । संघ सरकारको प्रत्येक पालिकामा नगरस्तरीय अस्पताल बनाउने उद्देश्यबमोजिम २०७८ साल असार २५ गते अस्पताल भवन निर्माणका लागि सम्झौता भएको थियो । निर्धारित मितिमा काम हुन नसकेपछि तेस्रोपटकका लागि २०८३ साल जेठ ३० गतेसम्म…

    पुरा पढ्नुहोस
  • Photo of उद्यमशीलतातर्फ तनहुँ शुक्लागण्डकीका महिला

    उद्यमशीलतातर्फ तनहुँ शुक्लागण्डकीका महिला

    डुम्रे : रैथाने खेतीलाई प्रोत्साहन गर्दै स्वस्थकर खाद्य उत्पादनमा यहाँका महिला जुटेका छन् । महिला उद्यमशीलताको विकाससँगै स्वस्थ्यकर खाद्यवस्तु बजारमा उपलब्ध गराउने उद्देश्यले यहाँका महिलाले ‘शुक्लागण्डकी सातु उद्योग’ सञ्चालन गरेका हुन् । तालिमलाई अवसरका रूपमा उपयोग गर्दै महिलाले गत कात्तिक २८ देखि तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा बजारमा स्वस्थकर खाद्यवस्तु उत्पादनका…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker