अर्थ

  • Photo of संघीय सरकारबाट तनहुँलाई रु ४ अरब ८९ करोड ३२ लाख बजेट, कुन पालिकाको कति ?

    संघीय सरकारबाट तनहुँलाई रु ४ अरब ८९ करोड ३२ लाख बजेट, कुन पालिकाको कति ?

    तनहुँ जिल्लाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी ४ अरब ८९ करोड ३२ लाख रुपैयाँ बजेट पाउने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामि आर्थिक वर्षका लागि ४० करोड ५७ लाख बजेट…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा सामी कार्यक्रम अन्तर्गत चप्पल बनाउने तालिम

    बन्दीपुरमा सामी कार्यक्रम अन्तर्गत चप्पल बनाउने तालिम

    तनहुँको बन्दीपुर गाउँपालिका-१ बानियाटारमा चप्पल बनाउने तालिम सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्तर्गत वित्तीय साक्षरता कक्षामा सहभागीहरूलाई १ हप्ते चप्पल बनाउने तालिम सञ्चालन गरिएको हो । वैदेशिक रोजगारीमा रहेका घरपरिवारका सदस्यहरूलाई लक्षित गरी वित्तीय साक्षरताको २१ हप्ते कक्षा सम्पन्न पश्चात सिपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालनमा

    दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालनमा

    एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ महर्षी चोक (एसबीआई बैंक अगाडि) ब्यास नगरपालिका–३, दमौलीमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको हो । आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

    तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

    जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्देको थर्पुमा प्रथम म्याग्दे महोत्सव गरिदै

    म्याग्देको थर्पुमा प्रथम म्याग्दे महोत्सव गरिदै

    तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुमा प्रथम म्याग्दे महोत्सव गरिने भएको छ । थर्पु युवा क्लवले यही जेठ २५ देखि असार २ गतेसम्म प्रथम म्याग्दे महोत्सव गर्न लागेको हो । यस क्षेत्रको आर्थिक कारोबारलाई चलायमान गराउन, समग्र म्याग्देको भाषा, कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्ने उद्देश्य सहित क्लवले महोत्सव गर्न लागेको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका स्थानीय तहमा रु २७ करोड बेरुजु

    तनहुँका स्थानीय तहमा रु २७ करोड बेरुजु

    तनहुँका स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा करिब रु २७ करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार तनहुँमा रु २६ करोड ९५ लाख ४४ हजार बेरुजु देखिएको हो । यो बेरुजु गत आर्थिक वर्षको तुलनामा कम हो । आर्थिक वर्ष २०७८/७९ मा…

    पुरा पढ्नुहोस
  • Photo of बजेटमा कसले पाए के ?

    बजेटमा कसले पाए के ?

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको बजेटले क–कसलाई प्राथिमिकता दिएको छ ? कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेटमा किसान, साना उद्यमी र स्टार्टपलाई सरकारले प्राथमिकता दिएको छ । विद्यार्थी र युवाको रोजगार लक्षित देखिएको बजेटमा कर्मचारी, खेलाडी र अन्य पेसाकर्मीलाई…

    पुरा पढ्नुहोस
  • Photo of बजेटमा गण्डकी : पर्यटनको आर्थिक हबदेखि गण्डकी आर्थिक त्रिभुज परियोजनासम्म

    बजेटमा गण्डकी : पर्यटनको आर्थिक हबदेखि गण्डकी आर्थिक त्रिभुज परियोजनासम्म

    सरकारले गण्डकी प्रदेशलाई पर्यटनको आर्थिक ‘हब’ बनाउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत गर्नुभएको आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा सातै प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रका रुपमा विकास गर्ने योजनाअन्तर्गत गण्डकीलाई पर्यटन प्रदेशका रुपमा पहिचान गरिएको बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा, चितवनको…

    पुरा पढ्नुहोस
  • Photo of मन्त्रालयगत बजेट: कुन मन्त्रालयलाई कति बजेट ?

    मन्त्रालयगत बजेट: कुन मन्त्रालयलाई कति बजेट ?

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात…

    पुरा पढ्नुहोस
  • Photo of अर्थमन्त्रीले ल्याए १८ खर्ब ६० अर्बको बजेट (पूर्णपाठ)

    अर्थमन्त्रीले ल्याए १८ खर्ब ६० अर्बको बजेट (पूर्णपाठ)

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker