अर्थ

  • Photo of बढ्दै छ गलैचा, कार्पेट, यार्चागुम्बादेखि अम्रिसो निर्यात

    बढ्दै छ गलैचा, कार्पेट, यार्चागुम्बादेखि अम्रिसो निर्यात

    गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान

    तनहुँका किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९÷८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो । गत आवमा एक सय ६० किसानलाई जनही रु १० हजारका दरले…

    पुरा पढ्नुहोस
  • Photo of टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बाैं रकम

    टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बाैं रकम

    अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीमा छ वर्षअघि निर्माण घोषणा भएका औद्योगिक क्षेत्रको काम जग्गा व्यवस्थापन नहुँदा अघि बढेन

    गण्डकीमा छ वर्षअघि निर्माण घोषणा भएका औद्योगिक क्षेत्रको काम जग्गा व्यवस्थापन नहुँदा अघि बढेन

    छ वर्षअघि निर्माण घोषणा भएका यहाँका दुई औद्यागिक क्षेत्रका लागि जग्गा व्यवस्थापन अझै हुनसकेको छैन । जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले पठाएको प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा पुगेर रोकिएको छ । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र बनाउने प्रदेश सरकारको योजना जग्गा व्यवस्थापन हुन नसक्दा रोकिएको हो ।…

    पुरा पढ्नुहोस
  • Photo of रु १६ अर्बभन्दा बढीको फलफूल आयात, केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो

    रु १६ अर्बभन्दा बढीको फलफूल आयात, केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो

    गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाले गत आवमा गर्‍यो ३८ किमी सडक विस्तार, एक वर्षमा जम्मा ४ किमी कालोपत्र

    व्यास नगरपालिकाले गत आवमा गर्‍यो ३८ किमी सडक विस्तार, एक वर्षमा जम्मा ४ किमी कालोपत्र

    तनहुँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ३८ किलोमिटर सडक विस्तार गरेको छ । नगरपालिकाको योजना शाखाका अनुसार गएको वर्षमा ४ किलोमिटर मात्र सडक कालोपत्रे गरेको छ भने २६ किलोमिटर नयाँ ट्रयाक खोलिएको र ८ किलोमिटर सडक ग्राभेल गरिएको हो । त्यस्तै १७ किलोमिटर पक्की नाला समेत विस्तार गरिएको…

    पुरा पढ्नुहोस
  • Photo of ओझेलमा ‘सेतो सुन’

    ओझेलमा ‘सेतो सुन’

    विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ । बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र रबरजन्य वस्तुलाई प्रतिस्थापन गरी स्वदेशी…

    पुरा पढ्नुहोस
  • Photo of नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढायो

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढायो

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाएको छ । “पहिलो आवासीय घर कर्जाको सीमा रु १ करोड ५० लाखलाई वृद्धि गरी रु २ करोड पुर्‍याइनेछ”, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् भनेको छ । त्यस्तै, नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवा र बेसारखेतीतर्फ आकर्षित

    तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवा र बेसारखेतीतर्फ आकर्षित

    तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ । घिरिङ–१ अत्रौलीका रोमनाथ पोख्रेलले केही समयदेखि निर्वाहमुखीरूपमा अदुवाखेती गर्नुभएकामा अहिले त्यसलाई व्यावसायिक बनाउनुभएको छ…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ मासु, अण्डा र दूधमा आत्मनिर्भर

    तनहुँ मासु, अण्डा र दूधमा आत्मनिर्भर

    तनहुँ मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै गएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker