अर्थ

  • Photo of बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

    बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

    मध्यविन्दु (नवलपरासी : नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गर्नुभएको छ । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आउनुभएका उहाँले हिउँदे मकैखेतीबाट रु पाँच लाख आम्दानी गर्ने गर्नुभएको छ । रिजालले भन्नुभयो, “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले…

    पुरा पढ्नुहोस
  • Photo of राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ

    राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ

    गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको लगाव घटेको छैन । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आउनुभएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको देवघाटमा एउटै वडाबाट करिब तीन करोड रुपैयाँको सुन्तला उत्पादन

    तनहुँको देवघाटमा एउटै वडाबाट करिब तीन करोड रुपैयाँको सुन्तला उत्पादन

    तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका-३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो । उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ । गत वर्षपनि रु तीन करोड बराबरको सुन्तला बिक्री…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्दै

    तनहुँमा निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्दै

    तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत् निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो । आयोजनाका विभिन्न संरचनाका…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ म्याग्दे उमाचोकका विश्वबहादुरको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला

    तनहुँ म्याग्दे उमाचोकका विश्वबहादुरको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला

    तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा बिक्री गर्नुभएको छ । उहाँले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गर्नुभएको हो । यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उहाँले नै ठेक्कामा खरिद गर्दै आउनुभएको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम :  बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने

    शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम :  बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने

    तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन हुने भएको छ ।  बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने उद्देश्यसहित नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सुरु गर्न लागिएको हो । यसका लागि कृष्मि बहुउद्देश्यीय सहकारी संस्था र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सहकारीका तर्फबाट अध्यक्ष मनराज गुरुङ र नगरपालिकाका तर्फबाट शिक्षा…

    पुरा पढ्नुहोस
  • Photo of स्थानीय उत्पादन बिक्रीका लागि तनहुँको देवघाट र बन्दीपुर गाउँपालिकामा कोसेली घर

    स्थानीय उत्पादन बिक्रीका लागि तनहुँको देवघाट र बन्दीपुर गाउँपालिकामा कोसेली घर

    स्थानीय वस्तु बिक्रीका लागि जिल्लाका विभिन्न ठाउँमा कोसेली घर सञ्चालन भएका छन् । तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा भएका हुन् । देवघाट गाउँपालिका–५ का उद्यमशील महिलाहरूले कोसेली घर सञ्चालन गरेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमअनुसार आइतबारदेखि कोसेली घर सञ्चालनमा…

    पुरा पढ्नुहोस
  • Photo of विदेशबाट फर्किएर गाउँमै कागती खेती गर्दै तनहुँका रेग्मी

    विदेशबाट फर्किएर गाउँमै कागती खेती गर्दै तनहुँका रेग्मी

    विदेशबाट फर्किएका तनहुँका युवाले व्यवसायिक रुपमा कागाती खेती गर्न थालेका छन् । पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो आफ्नै गाउँठाउँमा कागती खेती गर्न थालेका हुन् । नौ वर्षसम्म कोरियामा रोजगारीका सिलसिलमा बसेको व्यास नगरपालिका-१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिकरुपमा…

    पुरा पढ्नुहोस
  • Photo of बाँझो जमिन उपयोगका लागि तनहुँमा घाँस खेती प्रवर्द्धन कार्यक्रम

    बाँझो जमिन उपयोगका लागि तनहुँमा घाँस खेती प्रवर्द्धन कार्यक्रम

    तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँस खेती प्रवर्द्धन कार्यक्रम’ अगाडि बढाइएको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि यस्ता जमिनको उपयोग गर्दै आयआर्जनसँग जोड्न लागिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख राजेशकुमार चौधरीले बताए । चौधरीका अनुसार प्रदेश सरकारले बाँझो…

    पुरा पढ्नुहोस
  • Photo of कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै तनहुँको आँबुखैरेनीमा हाटबजार

    कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै तनहुँको आँबुखैरेनीमा हाटबजार

    तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहनुभएको छ । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ । यहाँ उत्पादन भएको सागको बजार माग बढी हुँदा कृषकलाई मागअनुसार पु¥याउन कठिनाइ भएको उहाँले बताउनुभयो ।…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker