स्वास्थ्य/जीवनशैली
-
तनहुँका पाँच स्थानीय तहमा आधारभुत अस्पताल शिलान्यास, ग्रामीण क्षेत्रका बासिन्दामा छायो खुसियाली
तनहुँका पाँचवटा पालिकामा आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ । अस्पतालको शिलान्याससंगै ग्रामीण क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ । शुक्लागण्डकी नगरपालिका-११, राइपुरस्थित बिसौनामा पनि सुविधा सम्पन्न अस्पतालको शिलान्यास गरिएको छ। सरकारले देशभरका पालिकाहरुमा आधारभुत अस्पताल निर्माण गर्ने नीति लिएअनुसार यहाँ १५ शैय्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको हो ।…
पुरा पढ्नुहोस -
सुविधा बढाएर चिकित्सकलाई गाउँमा बस्ने वातावरण बनाइनेछ : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए पनि गाउँमा बस्ने वातावरण बनाउने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले क्व्होलासोथर गाउँपालिका-९ गिलुङमा १५ श्ययाको आधारभूत अस्पतालको आज शिलान्यास गर्दै भन्नुभयो, ‘डाक्टरहरुले शहरमा धेरै अस्पतालमा काम गर्ने भएकाले बढी सुविधा हुने हुँदा गाउँमा नटिक्ने भएकाले…
पुरा पढ्नुहोस -
तनहुँको राइपुरमा आधारभूत अस्पताल निर्माण शुरु (शिलान्यास समारोहको फोटोफिचर सहित)
तनहुँको शुक्लागण्डकी-११, राइपुरस्थित बिसौनामा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सरकारले देशभरका पालिकाहरुमा आधारभुत अस्पताल निर्माण गर्ने नीति लिएअनुसार यहाँ १५ शैय्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको हो । कमजोर आर्थिक अवस्था भएका ग्रामीण क्षेत्रलाई मध्यनजर गरी बिसौनामा अस्पतालको शिलान्यास भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । सामान्य…
पुरा पढ्नुहोस -
आफैंमा उत्प्रेरणा भरिराखाैं
जीवनमा सबैभन्दा ठूलो सफलताको आधार भनेको उत्प्रेरणा हो । कुनै पनि कामको लागि हामीमा हीनताबोध भयो भने त्यसमा हाम्रो असफलता निश्चित छ । त्यसैमाथि अरुले हतोत्साहित गराएको भरमा हामी पनि झनै उदास बन्न थाल्यौं भने जीवनमा असफलताको सुरुवात त्यही बिन्दुबाट हुन्छ । जब कुनै काम बोझिलो हुन्छ हामीले आफैँलाई दुईवटा…
पुरा पढ्नुहोस -
विवाहअघि त्यग्नै पर्ने यी बानीहरू
सबैजनाको आ-आफ्नै किसिमको बानी हुन्छ । उनीहरूको आफ्नै सोच हुन्छ तर जब यो विवाहको कुरा आउँदछ वा यदि तपाईं कसैसँग सम्बन्ध गाँस्नुहुन्छ भने तपाईंले केही बानी र सोचमा सम्झौता गर्नैपर्छ । तपाईंको साथीसँग उही कुरा हुन्छ, जुन उसले तपाईंको लागि गर्छ । विवाहपछि साझेदारहरू अक्सर एक अर्काको खराब बानीको कारण…
पुरा पढ्नुहोस -
पत्रु खाना र मोबाइलले ल्याएका रोगहरु
डा. अरुणा उप्रेती दसैं गयो, अब तिहार आउन लाग्यो । दिदीबहिनीले दाजुभाइलाई स्वास्थ राम्रो होस् भनेर दुबोको माला लगाइदिदाँ, फलफूल दिदाँ, पिज्जा, केक, चाउचाउ र कुर्मुरे दिए भने त स्वास्थ झन् नराम्रो हुन्छ । जंकफुडमा, अर्थात पत्रु खानामा बालबालिकाको आकर्षण बढ्नुका मुख्य कारणहरूमध्ये पहिलो कारण, अभिभावकले आफ्ना छोराछोरीलाई भान्सामा पाक्ने…
पुरा पढ्नुहोस -
शुक्रराज ट्रपिकलले तोक्यो कोभिड–१९ को उपचार खर्च
सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड–१९ का सङ्क्रमितलाई उपचार गर्नका लागि उपचार खर्च तोकेको हो । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सरकारले नै उपचार खर्च नदिएपछि संस्था चलाउनका…
पुरा पढ्नुहोस -
रुघाखोकीमा प्राकृतिक उपचार
अहिले रुघाखोकी लाग्नसाथ मान्छेमा डर पैदा हुन्छ । उनीहरु आफैमाथि शंका गर्न थाल्छन्, “कतै कोरोना त लागेन ?” कोरोनाको सुरुवाती वा साझा लक्षण हो, रुघाकोखी । जबकी अहिले चिसो मौसम सुरु भएको छ । चिसोमा पनि सामान्यत धेरैलाई रुघाखोकीले सताउने गर्छ । धेरैजसो अवस्थामा रुघाखोकी त्यती जटिल मानिदैन । केही…
पुरा पढ्नुहोस -
किन फुट्छ ओठ ? थाहा नभएका ५ कारण
सामान्यतयाः जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या पनि शुरु हुन्छ । जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने गर्छ । जाडोको समयमा सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फुट्ने समस्या आउँछ । अन्य के कारणले ओठ फुट्छ भनेर सामान्यतयाः कम मात्र…
पुरा पढ्नुहोस -
चिसोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार
चिसो बढ्दै जाँदा केही स्वास्थ्य समस्या पनि देखापर्छ । खासगरी बुढापाका, दमका रोगी, युरिक एसिडका समस्या झेलिरहेकाहरुलाई चिसो मौसम अरु कष्टकर हुन्छ । त्यसो त रुघा खोकी, जोर्नीको दुखाईदेखि ड्रि्रेसनसम्मको समस्या चिसो मौसममा देखापर्छ । चिसो मौसमसँग जुध्नका लागि शरीरको तापमान सन्तुलित राख्नु नै हो । यसका लागि आगोको न्यानो…
पुरा पढ्नुहोस