स्वास्थ्य/जीवनशैली

  • Photo of यसकारण अनिवार्य हुन आवश्यक छ माध्यमिक तहमा स्वास्थ्य विषय

    यसकारण अनिवार्य हुन आवश्यक छ माध्यमिक तहमा स्वास्थ्य विषय

    काठमाडौँ : सरकारले माध्यामिक तह (कक्षा ९–१०) मा स्वास्थ्य विषयलाई पुनः अनिवार्य बनाउन गृहकार्य अगाडि बढाएको छ ।  विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप विसं २०७६ कार्यान्वयनमा आएसँगै विसं २०८० देखि कक्षा ९ र १० को पाठ्यक्रमबाट ‘अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा’ हटाइएको थियो । ऐच्छिक भएसँगै यो विषय अधिकांश…

    पुरा पढ्नुहोस
  • Photo of हामीले त एचपिभी खोप लगायौ

    हामीले त एचपिभी खोप लगायौ

    तनहुँको व्यास नगरपालिका–११ फराकचौरस्थित वाराही माध्यमिक विद्यालयका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ लगाएपछि सामुहिक तस्विर खिचाइदै । तनहुँमा पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँवुखैरेनी गाउँपालिकाका विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप लगाइदै छ । फेबु्रअरी ४…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच स्वास्थ्य सम्झौता

    तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच स्वास्थ्य सम्झौता

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरिएको छ। स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य अनुरुप गाउँपालिकाले चितवन मेडिकल कलेजसँग स्वास्थ्य सम्झौता गरेको हो । सम्झौता अनुसार आँबुखैरेनी गाउँपालिकाका नागरिकले चितवन मेडिकल कलेजबाट उपलब्ध हुने उपचार सेवामा २० प्रतिशत छुट पाउने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र…

    पुरा पढ्नुहोस
  • Photo of विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

    विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

    काठमाडौँ : क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न…

    पुरा पढ्नुहोस
  • Photo of बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू पर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

    बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू पर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् । हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका १४ हजार २७८ जना किशोरीहरुलाई एच.पि.भी. खोप लगाइदै

    तनहुँका १४ हजार २७८ जना किशोरीहरुलाई एच.पि.भी. खोप लगाइदै

    दमौली : महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी  (ह्युमन प्यापुलीना भाइरस) विरुद्धको खोप तनहुँका १४ हजार बढी किशोरीहरुलाई लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँका कक्षा ६ का २ हजार ७८३, कक्षा ७–१० सम्मका ११ हजार २९५ जना गरी १४ हजार ७८ जना र विद्यालय नजाने…

    पुरा पढ्नुहोस
  • Photo of जाडोमा हृदयघातको जोखिम कम गराउने ८ खानेकुरा

    जाडोमा हृदयघातको जोखिम कम गराउने ८ खानेकुरा

    जाडोयाममा मुटुको विशेष ख्याल राख्नुपर्छ । चिसो मौसममा रक्तनलीहरू खुम्चिन थाल्छन्, जसकारण रक्तसञ्चार कम हुन्छ । रक्तचाप बढेसँगै हृदयघातको जोखिम पनि बढ्छ । साथै मानिसहरू जसको जीवनशैली पहिले नै खराब छ, उनीहरूको हृदयका लागि जाडोयाम ठूलो जोखिम हुन्छ । यस्तो अवस्थामा यदि केही खानेकुरालाई डाइटमा समावेश गरियो भने फाइदा हुन्छ…

    पुरा पढ्नुहोस
  • Photo of पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

    पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

    काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए ।…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीमा एक लाख १८ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

    गण्डकीमा एक लाख १८ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

    गण्डकी : गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । खोप अभियानअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको हो…

    पुरा पढ्नुहोस
  • Photo of बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल

    बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालमा पनि बिमाको रकमबाट उपचारको व्यवस्था गर्न पाउने व्यवस्था मिलाइने बताउनुभएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बिमाको रकमले निजी अस्पतालमा पनि उपचार गर्न पाउने व्यवस्था मिलाउन सरकार लागेको बताउनुभएको हो । “बिमालाई व्यवस्थित बनाउँदै नागरिकको योगदानमा…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker