स्वास्थ्य/जीवनशैली
-
एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै
यहाँ एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्पक, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो । नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य…
पुरा पढ्नुहोस -
बाँसको तामा : स्वादिलो मात्र होइन पौष्टिक र ओखती पनि
गाउँघरमा यतिबेला सागसब्जीको दुःख हुँदैन । त्यसमाथि थरीथरी तरकारीले जिब्रोको स्वाद फेर्न पाइन्छ । जस्तो कि, तामा । बाँसको कलिलो टुसा हो यो । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ । तपाईंको स्वाद र मर्जी अनुसार । बाँसको…
पुरा पढ्नुहोस -
निषेधाज्ञा खुकुलो हुँदा जनजीवन सामान्य बन्दै, कोरोना संक्रमितको संख्या पनि थपिदै
भञ्ज्याङ समाचारदाता/दमौली गत वैशाख/जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड-१९ संक्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । संक्रमणदर केही कम हुँदा समयसिमा तोकेर व्यापार व्यवसाय तथा सार्वजनिक सवारीका सधान समेत सञ्चालन गर्ने गरी तनहुँमा निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । निषेधाज्ञालाई खुकुलो बनाउँदै तनहुँ प्रशासनले बिहान ०५ देखि साँझ…
पुरा पढ्नुहोस -
आज साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिन, के के छन बिधी ?
आज साउने संक्रान्ति अर्थात् आज नेपाली गाउँघरमा लुतो फाल्ने दिन । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउनको लागि भनेर परापूर्वकालदेखि नै यो संस्कार चलाउँदै आइएको बुढापाकाहरु बताउँछन् । यो एकातिर सांस्कृतिक महत्वको पर्व हो भने अर्काेतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण वनस्पती रक्षा गर्ने…
पुरा पढ्नुहोस -
सञ्चालनमा आएन आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन
तनहुँको शुक्लागण्डकीमा भवन बनेको चार महिनासम्म पनि स्वास्थ्य सेवा केन्द्रको भवन सञ्चालनमा आएको छैन । शुक्लागण्डकी-७ ले कुम्लेखोलास्थित जन्जिरेमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न गरेको चार महिना बितेपनि सञ्चालनमा आउन सकेको छैन । केन्द्रको भवन निर्माण गर्न २०७६ मंसिर २८ गते शिलन्यास गरिएको भएपनि निकै ढिला गरी भवनको…
पुरा पढ्नुहोस -
भारतमा दाइजो प्रथा : सन् १९६० यताको अवस्था उस्तै
विश्व बैंकको एक अध्ययनमा पछिल्लो केही दशकमा भारतका गाउँमा दाइजो प्रथाको अवस्था निकै हदसम्म स्थिर रहेको पाइएको छ । यो प्रथा अझै पनि जारी रहेको अध्ययनमा पाइएको छ । शोधकर्ताहरुले सन् १९६० देखि सन् २००८ सम्म ग्रामीण भारतमा भएका विवाहहरुको अध्ययन गरेको थियो । अध्ययनमा ९५ प्रतिशत विवाहमा दाइजो लेनदेन…
पुरा पढ्नुहोस -
आयुर्वेदमा भनिएको छ, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन
आयुर्वेदमा भनिएको छ कि, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । नियमित अभ्यास र वैराग्यद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ । हाम्रा ऋषिमुनीले शरीरलाई नै ब्रम्हाण्डको सुक्ष्म नमुना मानेका थिए । यसको व्यापकतालाई बुझ्न अनि अनुभूत गर्नका लागि शरीरको भित्र रहेको शक्तिको केन्द्रलाई जान्नुपर्छ । ऋषिमुनीहरुले यस…
पुरा पढ्नुहोस -
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ…
पुरा पढ्नुहोस -
कोरोना संक्रमणको जोखिम क्षेत्रमा एन्टिजेन प्रविधिबाट परीक्षण
स्वास्थ्य कार्यालय तनहुँले कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्र पहिचान गरी एन्जिेन प्रविधिबाट कोरोना परीक्षणको दायारालाई बढाउँदै लगेको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को हलासम्म कार्यालयबाट सम्पादन गरिएको कोभिड-१९ लगायत स्वास्थ्य कार्यक्रमका विषयमा पत्राकारहरुसंग अन्तरक्रिया गरी कोरोना परीक्षणको दायारलाई बढाइएको बताइएको हो । पछिल्लो समय तनहुँको शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा…
पुरा पढ्नुहोस -
बढ्दो लापरवाहीका कारण गाउँ पस्यो कोरोना, तनहुँमा संक्रमणदर घट्न सकेन (भिडियो सहित)
तनहुँमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण देखिन थालेको करिब दुइ महिना बितेको छ । समुदायस्तरमै संक्रमण फैलिएपछि रोकथाम तथा न्यूनिकरणका लागि भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको पनि डेढ महिना पुगेको छ । तर, कोरोना संक्रमितको संख्या भने दैनिक बढ्दै गइरहेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक…
पुरा पढ्नुहोस