स्वास्थ्य/जीवनशैली

  • Photo of गीतले सम्झाइदिएको मरौटी

    गीतले सम्झाइदिएको मरौटी

    ‘रमरम मरौटी तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या…

    पुरा पढ्नुहोस
  • Photo of कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’…

    पुरा पढ्नुहोस
  • Photo of दसैंको समयमा ग्यास्ट्रिकको समस्या भएकाले के कुरामा ध्यान दिने?

    दसैंको समयमा ग्यास्ट्रिकको समस्या भएकाले के कुरामा ध्यान दिने?

    खाना गएर जम्मा हुने थैलोलाई हामी आमाशय भन्छौं त्यहाँबाट बिस्तारै खाना सानो आन्द्रामा जान्छ । खाना बस्ने ठाउँमा सुन्निने, घाउ हुने, अल्सर हुनेलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । यसको मुख्य कारण भनेको हाम्रो खाना खाने बानी नै हो । धेरै चिल्लो पिरो, तातो चिजहरु, भुटेको तारेको तथा रक्सी जस्ता खानेकुरा…

    पुरा पढ्नुहोस
  • Photo of ‘को-हजबेण्ड’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा

    ‘को-हजबेण्ड’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा

    नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ -को-हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा छनौट भएको छ । युरोपको जर्मनीस्थित १८ औं टेगेन्सी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड) छनौट भएको हो । यो दुबै देशमा अक्टोबर…

    पुरा पढ्नुहोस
  • Photo of गाउँ पस्यो मुटुरोग

    गाउँ पस्यो मुटुरोग

    सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी यातयात सञ्जाल…

    पुरा पढ्नुहोस
  • Photo of ऋषि पञ्चमी अर्थात ऋषिको पूजा गरी हरितालिका तीज पर्व सम्पन्न

    ऋषि पञ्चमी अर्थात ऋषिको पूजा गरी हरितालिका तीज पर्व सम्पन्न

    ऋषि पञ्चमी पर्वका अवसरमा महिलाहरुले ऋषिको पूजा आरधना गरी मनाएका छन् । ऋषि पञ्चमी पूजा, दतिवन लगायतका कार्य गरी महिलाहरुले यस वर्षो हरितालिका तीज पर्व सम्पन्न गरेका छन् । ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पञ्चमी तिथिलाई ऋषि पञ्चमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थीयुक्त पञ्चमी तिथि ऋषि पञ्चमीको लागि…

    पुरा पढ्नुहोस
  • Photo of दीर्घजिवी बनाउने प्राकृतिक चिकित्सालय

    दीर्घजिवी बनाउने प्राकृतिक चिकित्सालय

    गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो । समितिका सचिव कृष्ण खड्काले भवन निर्माण, उपकरण जडान, व्यवस्थापन र चिकित्सक नियुक्त भइसकेको आगामी असोजदेखि बिरामी भर्ना…

    पुरा पढ्नुहोस
  • Photo of गर्भ बस्न गाह्रो भइरहेको छ ? यी प्रभावकारी तरिकाले बढाउनुहोस् प्रजनन क्षमता

    गर्भ बस्न गाह्रो भइरहेको छ ? यी प्रभावकारी तरिकाले बढाउनुहोस् प्रजनन क्षमता

    हरेक विवाहित जोडी एक समयपछि परिवारलाई अघि बढाउने योजना बनाउने गर्छन् । यद्यपि, यो सबैका लागि त्यति सहज हुँदैन । कहिलेकाँही गर्भवती हुन धेरै नै समय पनि लाग्ने गर्छ । विशेषज्ञका अनुसार यदि तपाईं बच्चाको योजना बुनिरहनुभएको छ भने फर्टाइल डेज र स्वस्थ तौलदेखि केही सप्लिमेन्टको आवश्यक छ । यसका…

    पुरा पढ्नुहोस
  • Photo of फाटेको जिन्स : गरिबहरुको बाध्यता कसरी आधुनिक पुस्ताको फेसन बन्यो ?

    फाटेको जिन्स : गरिबहरुको बाध्यता कसरी आधुनिक पुस्ताको फेसन बन्यो ?

    भारतको उत्तराखण्डका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावतले केही दिनअघि फाटेको जिन्सको बारेमा दिएको एक विवादित बयानपछि भारतीयहरुले ट्वीटरमा #rippedjeans रिप्ड जीन्स ट्रेन्ड सुरु गरे । तीरथ सिंहले ‘फाटेको जिन्स’ लगाउने महिलामाथि गरेको टिप्पणीले सामाजिक सञ्जालमा केटाहरुको समेत फाटेको जिन्सको फोटो ट्याग गर्न थाले। यसरी रिप्ड जिन्सलाई लिएर चर्चा सुरु भएको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा “तपाईको मास्क खोई ?” अभियान

    तनहुँमा “तपाईको मास्क खोई ?” अभियान

    कोभिड-१९ संक्रमण वृद्धिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गरेको छ । यही अभियान अन्तरगत तनहुँमा पनि स्वास्थ्य कार्यालय, नेपाल प्रहरी तथा विभिन्न सामाजिक संघ संस्थाको सहभगितामा ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गरिएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker