समाचार
-
पल शाह प्रकरण : पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको…
पुरा पढ्नुहोस -
पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर वडासदस्यको मृत्यु
तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार स्थानीय ६८ वर्षीय…
पुरा पढ्नुहोस -
गठबन्धन लामो समयसम्म टिक्दैन: उपमहासचिव गुरुङ
नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल…
पुरा पढ्नुहोस -
तनहुँको भानुमा विद्यार्थी मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण
तनहुँको भानु नगरपालिकामा लेटर ग्रेडिङ् सिष्टम तथा एकीकृत पाठ्यक्रममा विद्यार्थी मूल्याङ्न प्रक्रिया सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।…
पुरा पढ्नुहोस -
तल्लो सेती जलविद्युत आयोजनाको क्षेत्र निर्धारण गर्न सुझाव माग
तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न राय/सुझाव माग गरिएको छ…
पुरा पढ्नुहोस -
अरिदेव नेवा मिसा पुचःको नयाँ कार्यसमिति सर्वसम्मत चयन
अरिदेव नेवा मिसा पुचः दुलेगौँडाको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले लक्ष्मीकुमारी श्रेष्ठको अध्यक्षतामा…
पुरा पढ्नुहोस -
घरघरमा धारा पुगेपछि स्थानीयवासी खुसी
घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका -६ ढुंग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने…
पुरा पढ्नुहोस -
तनहुँको व्यास –१ का वडासदस्यको करेन्ट लागेर मृत्यु
तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको…
पुरा पढ्नुहोस -
सन्तान प्राप्तिका लागि इशानेश्वरमा ठाडो बत्ती
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका-७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा सन्तान प्राप्तिका लागि ६०० जनाले रातभरि जाग्राम बसेर उठेर…
पुरा पढ्नुहोस -
आँवुखैरेनी-१ सत्रसयमा बर्थिङ सेन्टर सञ्चालनमा
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ को सत्रसय आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर संचालनमा ल्याइएको छ । गाउँपालिकाले बुधबारबाट आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ…
पुरा पढ्नुहोस