समाचार
-
तनहुँ क्षेत्र नं. १ का सांसद श्रेष्ठद्वारा योजना छनोट (कहाँ कति ? सूचित सहित)
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो क्षेत्रका पाँच तहका लागि स्थानीय पूर्वाधार विकास साझेदारी…
पुरा पढ्नुहोस -
सुविधा बढाएर चिकित्सकलाई गाउँमा बस्ने वातावरण बनाइनेछ : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए पनि गाउँमा बस्ने वातावरण बनाउने…
पुरा पढ्नुहोस -
लिफ्ट सिस्टम बिग्रिएपछि ६० घर परिवारलाई खानेपानीको समस्या
भञ्ज्याङ समाचारदाता (दमौली) खानेपानीको लिफ्ट सिस्टममा समस्या आएपछि तनहुँको भानु नगरपालिका-१३ का ६० घर परिवारलाई खानेपानी उपभोगमा समस्या आएको छ…
पुरा पढ्नुहोस -
तनहुँको राइपुरमा आधारभूत अस्पताल निर्माण शुरु (शिलान्यास समारोहको फोटोफिचर सहित)
तनहुँको शुक्लागण्डकी-११, राइपुरस्थित बिसौनामा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सरकारले देशभरका पालिकाहरुमा आधारभुत अस्पताल निर्माण गर्ने नीति…
पुरा पढ्नुहोस -
तनहुँका विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गरी प्रत्यक्ष कक्षा सञ्चालन हुन थाले
कोरोना भाइरस (कोभिड-१९) संक्रमण जेखिमका कारण गत चैत्र महिनादेखि बन्द भएका तनहुँका अधिकांश विद्यालयहरु करिब नौ महिनापछि खुल्ला भई प्रत्यक्ष…
पुरा पढ्नुहोस -
वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन : अध्ययन
कोभिड-१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ। उनीहरु घरमै…
पुरा पढ्नुहोस -
ओझेलमा छ सेनवंशी राजाले शासन गरेको “तनहुँसुर”
सेनवंशी राजाले शासन गरेको तनहुँसुर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचूर सम्भावना भए पनि प्रचारप्रसार नहुँदा तनहुँसुर ओझेलमा परेको…
पुरा पढ्नुहोस -
जबरजस्ती करणी मुद्दाका प्रतिवादी बुधे ४८ बर्ष पछी पक्राउ
भञ्ज्याङ समाचारदाता (दमौली) जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई तनहुँ प्रहरीले ४८ वर्षपछि पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा…
पुरा पढ्नुहोस -
३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै
सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल…
पुरा पढ्नुहोस -
साहारा बिहिन देवघाटकी माया गुरुङले ७३ वर्षको उमेरमा पाइन नेपाली नागरिकता
भञ्ज्याङ समाचारदाता (दमौली) साहारा बिहिन अवस्थामा जंगलको बीच झ्याल ढोका समेत नभएको टहरोमा बस्दै आएकी एक वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र…
पुरा पढ्नुहोस