Top 3 Feature Posts
-
पुनः प्रयोगयोग्य प्याड निर्माण तालिम
तनहुँको ऋषिङ गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको æमहिनावारी स्वच्छता तथा पुनः प्रयोगयोग्य कपडा प्याड बनाउने तालिमÆमा सहभागि स्थानीय महिलाहरु ।…
पुरा पढ्नुहोस -
व्यासले विद्यार्थी संख्य न्यून भएका विद्यालयलाई समायोजन गर्ने, कुन–कुन विद्यालय समायोजन हुँदैछन् ?
दमौली : तनहुँको व्यास नगरपालिकाले विद्यार्थी संख्य न्यून भएका सामुदायिक विद्यालयलाई समायोजन गर्ने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा…
पुरा पढ्नुहोस -
सम्पादकीय : छाब्दी बराहीदेखि तनहुँको पर्यटन सम्भावना
तनहुँ जिल्ला प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक धरोहरले सम्पन्न क्षेत्र हो। यहाँका हरेक डाँडा–पाखा, नदी–खोला र बस्तीले आफ्नै कथा बोकेका छन्।…
पुरा पढ्नुहोस -
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
रुम्सी (तनहुँ) : चिटिक्क मिलेका ढुङ्गाले छाइएका परम्परागत घर । घरमा पुग्न बाटामा ढुङ्गाले छपक्क विछ्याइएका । गाउँको कूल घरधुरीमध्ये…
पुरा पढ्नुहोस -
तनहुँको दमौलीमा गण्डकी प्रदेश अन्तरजिल्ला भलिबल प्रतियोगिता, तयारी अन्तिमचरणमा
दमौली : तनहुँको दमौलीमा वैशाख २६ र २७ गते भलिबलमय हुने भएको छ । गण्डकी प्रदेश अन्तरजिल्ला भलिबल प्रतियोगिताले यसपटक…
पुरा पढ्नुहोस -
दुई जिल्ला जोड्ने निर्माणाधिन पुल
तनहुँको ऋषिङ गाउँपालिका–३ र नवलपुरको बुलिङटार गाउँपालिका–१ थमबेसी जोड्ने निर्माणा धिन पक्कि पुल । निर्माण व्यवसायीले पुल निर्माणको कामलाई तीब्रताका…
पुरा पढ्नुहोस -
सुकुम्बासीहरूको आत्महत्या कि राज्यको जिम्मेवारी ?
घोराहीमा भूमिहीन तथा सुकुम्बासीहरूको पक्षमा सरकारको व्यवहारप्रति रोष र विरोध प्रदर्शन भइरहेको छ। देशको वर्तमान अवस्थाप्रति चिन्तित बुद्धिजीवीहरू विभिन्न कोणबाट…
पुरा पढ्नुहोस -
घाँटु नाच समापन
तनहुँको भानु नगरपालिका–१३ को बास्पानी गाउँमा परम्परागत रुपमा नचाइएको घाँटु नाच समापनका लागि देउराली, चण्डिथान तर्फ लैजाँदै । यी यस्ता…
पुरा पढ्नुहोस -
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
कास्की : पर्यटकीय राजधानी पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्याइएको थियो । विसं २०३२ मा पृथ्वीचोकमा २०५…
पुरा पढ्नुहोस -
सालको पातको टपरी
तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका महिलाहरु जंगलबाट सालको पात ल्याएर टपरी बनाउँदै। स्थानीयले होमस्टेमा आउने पाहुनालाई खाजा खुवाउन टपरीको प्रयोग गर्ने…
पुरा पढ्नुहोस