Top 3 Feature Posts
-
पाहुनालाई स्वागत
तनहुँको ऋषिङ गाउँपालिका-३ दुवुङ गाउँमा पुगेका पाहुनालाई साँस्कृतिक कार्यक्रम गरी स्वागत गर्दै स्थानीय । गाउँपालिका तथा विभिन्न सामाजिक संघ संस्थाहरुले…
पुरा पढ्नुहोस -
एमालेको संकल्प यात्रा : लमजुङमा हुने जनसभामा तनहुँका नेता तथा कार्यकर्ता समेत सहभागि हुने
नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा तनहुँबाट नेता तथा कार्यकर्ता समेत सहभागि हुने भएका…
पुरा पढ्नुहोस -
महिला स्वास्थ्य स्वयंसेवीकाहरु
२०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकामा आयोजित एक कार्यक्रममा सहभागि नगरपालिका भित्रका स्वयंसेवीकाहरु । तस्विर :…
पुरा पढ्नुहोस -
बन्दीपुरमा भूमिहिनलाई जग्गा दिन जग्गाको नाप-नक्सा कार्य सुरु
तनहुँको बन्दीपुर गाउँपालिकाले भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी तथा अब्यबस्थित बसोबासीहरुको पहिचान, लगत संकलनपछि जग्गा वितरणका लागि स्थलगत रुपमा नापनक्साको काम…
पुरा पढ्नुहोस -
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड : पूर्वी खण्डमा कालोपत्र गर्न सुरु, पश्चिम खण्डको भौतिक प्रगति १२ प्रतिशत
पृथ्वीरामार्गको मुग्लिन-पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । विगत दुइ वर्षदेखि यस सडकलाई दुइ खण्डमा विभाजन गरी राजमार्गको स्तारोन्नती तथा…
पुरा पढ्नुहोस -
देवघाटमा बाँदर आतङ्क नियन्त्रण विषयक अन्तरक्रिया
देवघाट तथा देवघाटधाम लगायतका क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएकाले स्थानीयहरु चिन्तित बन्न थालेका छन् । देवघाट क्षेत्रमा बाँदर आतङ्क बड्दै…
पुरा पढ्नुहोस -
तनहुँको म्याग्दे गाउँपालिकाले विपन्नको घर निर्माण गरिदिने
म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ । गाउँपालिकाले सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गर्न…
पुरा पढ्नुहोस -
सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र…
पुरा पढ्नुहोस -
उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी
गोरखा : उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ । खाद्य व्यवस्था तथा…
पुरा पढ्नुहोस -
हुम्ला, मुस्ताङ र मनाङमा हिमपात
हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । सिमकोटसहित तल्लो…
पुरा पढ्नुहोस