घिरिङमा अध्यक्ष कप भलिबल प्रतियोगिता

तनहुँको घिरिङ गाउँपालिकाले आयोजना गरेको घिरिङ चौथो घिरिङ अध्यक्ष कप २०७७ भलिबल प्रतियोगितामा मंगलबार वडा नं. २ ख र वडा नं. ५ क तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दै महिला खेलाडीहरु । गाउँपालिकाले आयोजना गरेको पुरुष तथा महिला भलिबल प्रतियोगिता आज बुधबार विविध कार्यक्रमको आयोजना गरी समापन गर्दैछ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










