ट्याक्टरले धुलो उडाएपछि बाटो बन्द

तनहुँको भिमाद नगरपालिका-५ स्थित रिसिङ पटानको तल्लो टोलका बासिन्दाले रोकेका ट्याक्ट । सेती गण्डकी घाटबाट नदीजन्य वस्तु ओसारपोसार गर्दा ट्याक्टरले धुलो उडाएको भन्दै स्थानीयले सडक अवरुद्ध गरी घाटका ठेकेदारहरुलाई सडकमा पानी हालेर मात्र ट्याक्टर सञ्चालन गर्न माग गरेका छन् । तस्विर : भञ्ज्याङ










