तनहुँको बन्दिपुर गाउँपालिकामा अध्यक्षसँग रोजगार कार्यक्रम अन्तर्गत खड्गदेवी मन्दिर अगाडिको चौतरा मर्मत सम्भार गर्दै मजदूरहरु ।
तनहुँको बन्दिपुर गाउँपालिकामा अध्यक्षसँग रोजगार कार्यक्रम अन्तर्गत खड्गदेवी मन्दिर अगाडिको चौतरा मर्मत सम्भार गर्दै मजदूरहरु । गाउँपालिकाले चौतरा, पाटीपौवा लगायतका ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै आएको छ । तस्विर : भञ्ज्याङ