तनहुँको भानु नगरपालिका-११ राम्चेमा गएको सुख्खा पहिरोबाट पीडित परिवारलाई स्थानान्तरणका लागि अस्थायी टहरा बनाउँदै सशस्त्र प्रहरी । उक्त स्थानमा बुधबार सुख्खा पहिरो खस्दा यहाँ दलित समुदायका १२ घरपरिवार जोखिममा परेका छन् । तस्बिर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर