दुइ पालिका जोड्ने झोलुङ्गे पुल उद्घाटन

तनहुँको व्यास नगरपालिका-६ र म्याग्दे गाउँपालिका-७ जोड्ने साँगेखोलामाथि निर्माण सम्पन्न भएको झोलुङ्गे पुन बुधबार संयुक्त रुपमा उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ । ४३ लाख १० हजार ६१ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न गरिएको हो । तस्विर : भञ्ज्याङ










