ऋषिङको घरघरमा खानेपानी

तनहुँको ऋषिङ गाउँपालिका-७ स्थित जलदेवीधाप खानेपानी आयोजनाको शुक्रबार उद्घाटन गर्दै संविधानसभा सदस्य झुलबहादुर आले । दशैंसँगै खानेपानी पुगेपछि स्थानीयवासी खुसी भएका छन् । गाउँपालिकाले सबै घरमा स्वच्छ खानेपानी पुर्याउने अभियान सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ










