होमपेज /तस्विर/कोदो चुट्दै कोदो चुट्दै १४ पुष २०७८, बुधबार १२:२३ तनहुँको भानु नगरपालिका-५ मैबलकोटमा कोदो चुट्दै कृषकहरु । बजार क्षेत्रमा कोदोको माग बढेपनि गाउँमा युवा जनशक्तिको नहुँदा पछिल्लो समय कोदो खेती कम हुँदै गएको छ । तस्विरः भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर