सामाजिक सुरक्षा भत्ता

तनहुँको बन्दिपुर गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएपछि भत्ता बुझ्ने पर्खाइमा वडा नं. ६ का वृद्धाहरु ।

गाउँपालिकाले वडा तथा टोलटोलबाट समेत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

तस्विर : भञ्ज्याङ










