तनहुँको ऋषिङ गाउँपालिकाको भिरकोट लगायतका क्षेत्रका महिलाहरु खसीबोका बिक्रीका लागि दमौली स्थित प्रशासन चोकमा बस्दै । खसीबोका बिक्री गरेर दसैं खर्च जुटाउन महिलाहरु दमौली बजार आएका हुन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर