तनहुँको बन्दीपुर गाउँपालिका–६ काफल स्वाँरास्थित सन्तबहादुर गुरुङको बगानमा उत्पादन भएको सुन्तला ग्रेडिङ गरी बजार पठाउन तयारी गरिँदै।

गुरुङले यस वर्ष करिब रु ४० लाख बराबरको सुन्तला बिक्री गर्ने लक्ष्य राख्नुभएको छ ।

तस्बिर : सागर गिरी/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर