विरामी कुकुरको उपचार

भेटेरिनरी अस्पताल तथा पशु सेव विज्ञ केन्द्र दमौलीमा विरामी घर पालुवा कुकुरको उपचार गर्दै पशु स्वास्थ्य प्राविधिक । केन्द्रले दमौलीमा यही वैशाख १६ र १७ गते सामुदायिक तथा घर पालुवा कुकुरलाई स्थायी वन्ध्याकरण तथा निःशुल्क रेविज विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । तस्विर : भञ्ज्याङ










