तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित कृषकलाई मौरी घार वितरण गर्दै कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी । केन्द्रले आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अन्तर्गत ४६ कृषकलाई ९० प्रतिशत अनुदानमा घार वितरण गरेको हो ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर