सडक व्यापार

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रेबजारमा यात्रुहरुलाई फलफूल तथा पानी बिक्री वितरण गर्दै । सडक व्यपारीहरुले सडक सुरक्षालाई ख्याल नगरिकन राजमार्गका यात्रुलाई मौसम अनुसारका फलफूल, खानेपानी तथा अन्य खाद्यवस्तु विक्रीवितरण गरी जिविकोपार्जन गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ










