पत्रकारलाई प्रशिक्षण

नेपाल पत्रकार महासंघ तनहुँको समन्वयमा शेयरकाष्ट नेपालले स्थानीय सरकारले चार वर्षको अवधिमा गरेको क्रियाकलाप, सुशासन लगायतका विषयमा सञ्चालन गरेको प्रशिक्षणमा सहभागि तनहुँका क्रियाशिल पत्रकारहरु । प्रशिक्षण कार्यक्रममा बरिष्ठ पत्रकार हरिबहादुर थापा, शेयरकाष्टका निर्देशक भूमि चापागाईले सहजिकरण गरेका थिए । यस्तै, प्रशिक्षणका अन्तिम दिन आइतबार स्थानीय पालिकाहरुको प्रमुखहरुसंग अन्तरक्रिया समेत गरिएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker