तनहुँको दमौली बजारमा रायोको साग बिक्री वितरण गर्दै व्यापारी महिलाहरु । बन्दिपुरको याम्पामा उत्पादित साग तथा अन्य तरकारी खरिद गरी व्यापारीहरुले दमौली बजारमा बिक्री गर्दै आएका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर