भानु नगरस्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

तनहुँको भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ज्याभलिङ थ्रो प्रतियोगितामा सहभागि हुँदै एक छात्र । प्रतियोगिताको दोश्रो दिन विहीबार छात्रछात्रा सटफुट, ज्याभलिङ् थ्रो, भलिबल, दौड, रिले, हाइजम्प लगायतका खेला सम्पन्न गरिएका छन् । विहीबारसम्म कुल २२ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ । पदकको शीर्ष स्थानमा होरालो शारदा शिक्षा सदन माध्यमिक विद्यालय भानु-२ र मनोहर माध्यमिक विद्यालय भानु-८ ले बराबर ६-६ वटा स्वर्णपदक हासिल गरेका छन्। अन्य खेलकुदका प्रतियोगिता जारी रहेको बताइएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker