बासको बाता (चोया) काट्दै

तनहुँको व्यास नगरपालिका-११ तनहुँसुर स्थित राम्चेका स्थानीय बासको बाता (चोया) काट्दै । खरको प्रयोग गरी घर तथा गोठको पालि छाउने क्रममा बासबाट बनाइएको बाता (चोया) प्रयोग गर्ने गरिन्छ । पछिल्लो समय कंक्रिटयुक्त घर निर्माण तथा घरको छानोमा जस्तापाता, ढुंगाको प्रयोग गर्न थालिएपछि खर र चोयाको प्रयोग लोपहुँदै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










