होमपेज /Top 3 Feature Posts/थकाली खाना पकाउने अभ्यास थकाली खाना पकाउने अभ्यास ९ श्रावण २०८०, मंगलवार ११:११ तनहुँको दमौली स्थित आदिकवी भानुभक्त क्याम्पसको कक्षा १२ मा होटल म्यानेजमेन्ट पढ्दै गरेका विद्यार्थीहरु प्रयोगात्मक अभ्यास अन्तर्गत थकाली खाना पकाउने विधी सिक्दै । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर