नवनिर्मित विद्यालय भवन उद्घाटन समारोह

तनहुँको भानु नगरपालिका–५ बारीफाँटस्थि श्री नारायणी आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण समारोहमा सहभागि अतिथि, शिक्षक, अभिभावक र विद्यार्थीहरु ।

युडब्लुयस नेपाल, विद्यालय व्यवस्थापन समिति र भानु नगरपालिकाको साझेदारीमा निर्मित ११ कोठे विद्यालय भवनको सोमबार नगरप्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरेका गरेका थिए । तस्विर : भञ्ज्याङ










