झीगु नेवाः पूचः डुम्रेको नयाँ कार्यसमिति चयन

भञ्ज्याङन्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित झीगु नेवाः पूचः डुम्रेको नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार सम्पन्न ८औं साधारण सभा तथा पाँचौं अधिवेशनबाट पुन नारायण श्रेष्ठको अध्यक्षतामा र्सवसम्मत कार्यसमिति चयन गरिएको हो ।

झीगु नेवाः पूचः डुम्रेको उपाध्यक्षमा मञ्जु जोशी प्रधान, सचिव राजु खड्गी, कोषाध्यक्ष सुष्मा पिया, सह-कोषाध्यक्ष तारा पिया चयन भएका छन् ।

नयाँ कायसमितिको सदस्यहरुमा ओम कुमार श्रेष्ठ, हेम लाल श्रेष्ठ, सुजन श्रेष्ठ, बबिना श्रेष्ठ, शकुन्तला श्रेष्ठ चयन भएका छन् ।

झीगु नेवाः पूचः डुम्रेको सल्लाहकार सदस्यमा राजेश पिया (संस्थापक अध्यक्ष), घनस्याम श्रेष्ठ, मानकाजी श्रेष्ठ, राजकपुर पिया, राजेन्द्र पिया, राम पिया रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker