उपचारको पालो पर्खाइ

तनहुँको दमौली अस्पतालमा सोमबार स्वास्थ्य परीक्षणका लागि पालो कुर्दै सर्वसाधारण । दमौलीमा पछिल्लो समय डेङ्गु संक्रमित बढ्दै गएपछि स्वास्थ्य संस्थामा विरामीको चाप बढेको छ । तनहुँमा हालसम्म करिब दुइ हजार बढि जनामा लक्ष्यण सहितको डेङ्गु संक्रमण पुष्टि भएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










