परालको गुन्द्री

तनहुँको भानु नगरपालिका-६ टुहुरेपसलमा तान लगाएर परालको गुन्द्री बुन्दै स्थानीय महिला । बाबियोको डोरीको तान लगाएर हत्तासोको प्रयोग गरी परालको गुन्द्री बुन्ने र गुन्द्रीको प्रयोग गर्ने कार्य पछिल्लो समय लोप हुँदै गएको छ । कृषकले उन्नतजातको धानको विऊ प्रयोग गर्ने गर्दा गुन्द्री तयार गर्न आवश्यक पर्ने लामो पराल समेत पाउन छाडिएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker