प्याजका विरुवा उखेल्दै

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मिलिजुली कृषि उत्पादक सहकारीले उत्पादन गरेको प्याजका विरुवा विक्रीवितरणको तयारी गरिदै । सहकारीले रुकुममा सफल परीक्षण भएको गुलावी रोग सहने रेड क्रियोल जातको प्याजको विरुवा उत्पादन गरी बिक्री गर्ने तयारी गरेको हो । सहकारीले प्रत्येक शुक्रबार गाउँपालिकाले सञ्चालन गर्ने कृषि हाटबजारबाट एक मुठा विरुवालाई एक सय रुपैयाँमा बिक्री गर्ने तयारी गरेको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker