होमपेज /तस्विर/सेती नदीमा निर्माणाधीन सिग्नेचर पुल सेती नदीमा निर्माणाधीन सिग्नेचर पुल १५ माघ २०८०, सोमबार ११:३४ पोखरा-मुग्लिन सडक आयोजना अन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काममा खटिँदै कामदार । ९४ करोड रुपैयाँको लागतमा उक्त पुल बन्दैछ । तस्विर : रामबहादुर थापा/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर