गाउँमै रोजगारी

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको औद्योगिकग्राममा बासबाट कुचु तयार गर्दै स्थानीय महिलाहरु । उद्योगमा स्थानीयस्तरमै उपलब्ध हुने बासबाट कुचो, नाङ्गलो, मुढा, डोको लगायत विभिन्न सामाग्रि तयार गरी बिक्री वितरण गर्ने गरिएको छ भने एक दर्जन भन्दा बढी स्थानीय महिलाहरुले रोजगारी पाएका छन् ।

तस्विर : भञ्ज्याङ










