साँस्कृतिक कार्यक्रम गरी पाहुनको स्वागत
तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङस्थित मिछुर्लुङ सामुदायिक होमस्टेमा आएका पाहुनालाई साँस्कृतिक कार्यक्रम गरी स्वागत गर्दै होमस्टे सञ्चालक । मगर समुदायको परम्परागत संकार, संस्कृति अध्ययन, अवलोकन तथा स्थानीय स्तरमै उत्पादित खानाका परिकारले पाहुनालाई लोभ्याउने गरेको छ । तस्विर : भञ्ज्याङ