शैक्षिक प्रदर्शनी

तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उत्सवका अवसरमा विद्यार्थीको शैक्षिक प्रदर्शनी ।

पुस ८ गते स्वर्ण जयन्ती मनाउने तयारी गरेको विद्यालयले सोमबार विद्यार्थीहरूको प्रतिभा झल्कने शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण र विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।

तस्विर : भञ्ज्याङ










