होमपेज /Top 3 Feature Posts/ढुंगाको व्यवसाय ढुंगाको व्यवसाय १३ चैत्र २०७७, शुक्रबार ११:५१ तनहुँको व्यास नगरपालिका-१ मुसेखोलामा घरको भित्तामा टाँस्ने ढुंगा मेशिनबाट कटिङ गर्दै कामदारहरु । विशेष गरी बजार क्षेत्रमा निर्माण हुने घरमा यो ढुंगाको प्रयोग बढ्दो छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर