ढुङ्गामा आकर्षक आकृति

तनहुँको आँवुखैरेनी गाउँपालिका स्थित पृथ्वीराजमार्गसंगै रहेको ऐना पहराका ढुङ्गामा बनाइएका आकर्ष आकृति । ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिकाले ढुङ्गामा विभिन्न आकर्षक आकृतिहरु तयार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिरहेको छ । गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना अगाडि सारेको छ ।

तनहुँकै अग्लो महाभारत पर्वत श्रृंखला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार १० करोड रुपैयाँ बजेट अनुमान गरिएको छ भने डिपीआरअनुसार यहाँ बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गरिने भएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker