महाशिवरात्रि पर्वका लागि उखु

गोरखाको च्याङ्लिका कृषक तनहुँको दमौलीमा उखु बिक्री गर्दै । महाशिवरात्रि पर्वलाई लक्षित गरी उखुखेती गर्दै आएका यी कृषकले प्रति ढाँक उखु एक सय रुपैयाँका दरले बिक्री वितरण गरेका छन् । महाशिवरात्रि पर्वमा उखु पड्काउने प्रचलन छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










