आँधीमुलमा सरसफाई

तनहुँको आँवुखैरेनी गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिक स्थल आँधीमुल मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ । हरिबोधनी एकादशी पर्वका दिन आएका भक्तजन तथा मेलाका कारण भएको फोहोर मैला गाउँपालिका, स्थानीय तथा नेपाली सेनाको रुरु भैरव दल गण भानु भन्सारका गणपति प्रमुख सेनानी हिमाचल जंग शाहको नेतृत्वको टोलीले सरसफाईको गरेको थियो । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ










