होमपेज /तस्विर/तार व्यवस्थित गरिदै तार व्यवस्थित गरिदै १८ बैशाख २०८१, मंगलवार १२:५० तनहुँको व्यास नगरपालिका-२ स्थित न्यूरोड क्षेत्रमा सोमबार इन्टरनेट, केवल टेलिभिजन, विद्युत लगायतका तारलाई व्यवस्थित बनाउन थालिएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर