अपाङ्गता भएका व्यक्तिलाई बाख्रा

तनहुँको बन्दिपुर गाउँपालिका-१ मा तनहुँ नेत्रहिन संघले शनिबार आयोजना गरेको एक कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई बाख्रा हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी र वडाध्यक्ष भानुभक्त पोख्रेल । गाउँपालिकाको आर्थिक सहयोगमा वडाका ६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको हो । तस्विर : भञ्ज्याङ










