निरन्तरको वर्षाले सडक भाँसियो

तनहुँको भिमाद नगरपालिका–८ भागर जरेवर मार्गअन्तर्गत सिम्ले टोलमा भासिएको सडक । निरन्तरको वर्षाका कारण सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ ।

सडक भासिएपछि नगरप्रमुख दधिराज सुवेदी सहितको सरोकारवाला टोलीले स्थलगत अनुगमन गरी तत्काल सडक निर्माणको काम अगाडि बढाउने तयारी गरेका छन् ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker